• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भुडे....


बुढो र बुढी बुढी बुढोसँग: छ्या हजुर त कस्तो भुडे हुनुभएको । एसो बिहान हिंड्ने गर्नुस न !!
बुढो: तिम्रो पनि त भुडी ठुलो नै छ नि, मलाई मात्र के भन्छौ । !!
बुढी: म त आमा बन्न लागेको भएर पो मेरो भुडी बढेको त ।!!
बुढो: ल, म पनि त बाउ बन्दैछु नि !!